Logo

सिद्धार्थ बैंकका ग्राहकहरूलाई क्यापिटल हस्पिटलमा २०% सम्म छुट, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रा. लि.बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले पुतलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल…