Logo

सेयर बजारमा ३२ अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड १४ हजार ८ सय बढी कित्ता सेयर किनबेच हुँदा कारोबार…