Logo

आजबाट नयाँ कर लागू, कसले कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाडौं । सोमबारदेखि चालु आर्थिक बर्ष अर्थात आव २०८०/८१ सुरु भएको छ । यससँगै सरकारले बजेटमार्फत ल्याएका नयाँ करनीतिहरु पनि लागू भएका छन् । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदमा चालु आवका लागि बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमै घोषणा गरिएका केहि करका दरहरु आजैदेखि लागू हुने भएका छन् । आज…