काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) आठ घण्टासम्म ‘लोडसेडिङ’ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ५५ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ । पहिलो चरणको सबस्टेसन निर्माण सम्पन्न गर्न टेकु सबस्टेसनको इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द…