Logo

अमेरिकामा १७ महिनामा ११ औं पटक ब्याजदर वृद्धि : ब्याजदर १६ वर्षकै उच्च, अझै बढ्न सक्ने फेडको चेतावनी

काठमाडौं । फेडरल बैंक अफ अमेरिकाले फेरि एकपटक ब्याजदर बढाएको छ । यसपटक भने २५ आधार अंकले बढेको छ । योसँगै अमेरिकामा नीतिगत दर १६ वर्षको उच्चमा पुगेको छ । अमेरिकाको केन्द्रीय बैंकले मुद्रास्फीति बढेको भन्दै ब्याजदर बढाएको हो । पछिल्लो १२ बैठकमा ११ औं पटक ब्याजदर बढेको हो । योसँगै ओभरनाइट इन्ट्रेसट रेट (ब्याजदर)…