काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव…