काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ…