काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलोपटिक भिसा रद्ध हुँदा उनले दोस्रो पटक आवेदनदिएका थिए । त्यसका लागि बिहीबार अन्तरवार्ताका लागि बोलाईएपनि उनलाई अमेरिकी दूतावासले भिसा नदिएको हो । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घले बताएको छ। एक किशोरीसँग…