काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज प्रतितोला ४ सयले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार…