काठमाडौं । पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथ मौसम विज्ञान विभागका अनुुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती…