काठमाडौं । चीनको डालियान सहरको मेट्रो स्टेशनको नाम ‘कंग्रेस सेन्टर’ हो । केही दिनको लागि स्टेशनको नाम ‘एनुएल मिटिङ अफ दि च्याम्पियन्स’ मा परिवर्तन गरिएको छ । स्टेसन बाहिरका सडक, गल्ली र फुटपाथ एकदमै चम्किलो छन् । वरपरका सडकहरू पनि सरसफाइ र फराकिलो बनाइएको छ र रंगीन झण्डा हावामा फहराइरहेछ । डालियान उत्तर–पूर्वी चीनमा ‘येल्लो…