Logo

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा राम प्रसाद धिताललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै आयोगको सदस्यमा मधुसुदन अधिकारी र झमक…