काठमाडौं । जापानको नाम आउँदा मनमा त्यहाँको बुलेट ट्रेनको तस्विर आउँछ । तर के तपाईलाई थाहा छ विश्वका १० सफा एयरपोर्टमध्ये चार जापानमा छन् । भर्खरै सार्वजनिक गरिएको स्काईट्रयाक्स रिपोर्टका अनुसार विश्वका उत्कृष्ट १० सफा एयरपोर्टको सूचीमा भारत, चीन, अमेरिका, बेलायत, जर्मनी र फ्रान्स जस्ता देशको एउटा पनि विमानस्थल छैन । कतारको राजधानी दोहाको हमाद…