Logo

भारतको केन्द्रीय बजेट आज प्रस्तुत हुँदै, लगातार सातौंपटक बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सीतारमण

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आज नरेन्द्र मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दैछिन । निर्धारित समय अनुसार विहान ११ बजे अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । विशेषगरी मध्यमवर्ग, किसान, कर्मचारी र महिलाले यो बजेटबाट ठूलो अपेक्षा गरेका छन् । यस वर्षको फेब्रुअरीमा प्रस्तुत गरिएको बजेट अन्तरिम बजेट थियो किनभने…