Logo

पूर्वनिर्वाचन आयुक्त ईला शर्मा सिटिजन्स बैंकको संचालक नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । शर्मालाई अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गराए । कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी छन् । साथै उनले युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल…