Logo

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सोमबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांकेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो । सभाले सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ नगद गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित…