Logo

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्दछ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप,…