Logo

सेयर बजारमा फेरि देखियो उत्साह, १२७ अंकले बढेको बजारमा १३ अर्ब १० करोडको कारोबार

काठमाडौं । पछिल्लो समय केहि सुस्ताएको सेयर बजार यो साताको दोस्रो कारोबार दिन ‘सोमबार’ उच्च अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज १२७.३२ अंकले उकालो लाग्दै २८ सय २३.२५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि आईतबारसम्म नेप्से घटेर २६ सयको विन्दुमा झरिसकेको थियो । सोमबार कारोबार अवधिभर…