काठमाडौं । आइतबार दिउँसोदेखि स्टक सकिएको भन्दै पेट्रोल पम्पहरुले उपभोक्तालाई डिजेल, पेट्रोल वितरण बन्द गरेसँगै काठमाडौंमा हाहाकार मच्चिएको छ । पम्पहरुले आज (सोमबार) पनि उक्त कार्यलाई निरन्तरता दिएका छन् । व्यवसायीहरुले ढुवानीकर्ताले पेट्रोलियम पदार्थ ढुवानी नगरेको र स्टक सकिएका कारण पम्प नै बन्द गर्नुपरेको बताउँदै आएका छन् । यता पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरुले भने…