Logo

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, ८२०.८० रुपैयाँ प्रतिकित्ता मूल्य

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गर्न लागेको हो।…