Logo

सानिमा बैंकका ग्राहकले सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । नथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४…