काठमाडौँ । लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजार बराबरको…