Logo

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी शैक्षिक कर्जा’ योजना सार्वजनिक, १ करोड रुपैयाँसम्मको कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेश पढ्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा’ योजना ल्याएको हो । बैंकको यस योजना अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । पहिलो किस्ता…