Logo

एनपीएलमा आज कर्णाली–चितवन र लुम्बिनी–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दै छन् । कर्णालीले यसअघि खेलेका दुवै खेल हारेको छ भने चितवनले दुवै खेल जितेको छ । आजै दिउँसो १ बजे त्रिवि मैदानमै हुने…