Logo

सिजनमै पनि घटेन तरकारीको भाउ : तीन महिनामै मूल्य दोब्बर, व्यापारी भन्छन-गतवर्षको ‘साइड इफेक्ट’ देखियो

काठमाडौं । नेपाली बजारमा हरेक वर्ष कार्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्तादेखि किसानले उत्पादन गरेको तरकारी बजारमा मनग्य उपलब्ध हुन्छ । यहि समयमा काउली, बन्दा, गोलभेडालगायतका तरकारीहरुको उत्पादन उच्च हुने र बजारमा सोहीअनुसार आपूर्ति पनि उच्च हुन्छ । जसको प्रभाव कात्तिक अन्तिम सातादेखि माघसम्म तरकारीको मूल्य अन्य समयको तुलनामा घट्ने गर्छ र उपभोक्ताले राहत…