काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गतेदेखि २० गतेसम्म भएको चीनको औपचारिक भ्रमणमा विभिन्न ९ वटा विषयमा सम्झौता भए । उक्त भ्रमणकै क्रममा नेपाल उद्योग वाणिज्य महासंघले चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नेपालका विकासको सम्भावना बारे चिनियाँ…