Logo

सुनको मूल्य सामान्य वृद्धि, चाँदी ३ दिनदेखि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै नेपाली बजारमा पछिल्ला ३ दिनदेखि चाँदीको मुल्य भने स्थिर रहेको छ ।…