Logo

दुर्गा प्रसाईँको बैंकविरुद्धको रिट खारेज, बैंकहरूलाई कर्जा असुलीको बाटो खुल्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकहरुविरुद्ध दायर गरेको रिट उच्च अदालत विराटनगर, इलाम इजलासले खारेज गरेको छ। बी एन्ड सी मेडिकल कलेजका लागि लिएको ऋण सम्झौताविपरीत असुल गर्न बैंकले दबाब दिएको भन्दै प्रसाईँले निषेधाज्ञा माग गरेका थिए। २०७१ मा ग्लोबल आईएमईको नेतृत्वमा विभिन्न बैंकहरूले बी एन्ड सी मेडिकल कलेजलाई मनसाय पत्र (एलओआई)का आधारमा १…