काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै तलब दिइन्छ । नेपाल र भारतजस्ता देशमा पनि डाक्टर बन्ने क्रेज धेरै छ । भारतमा हरेक वर्ष २५ लाख बालबालिका एमबीबीएसमा भर्ना हुनको लागि मेडिकल परीक्षामा सहभागी हुन्छन् भने नेपालमा पनि ठूलो संख्यामा विधार्थीहरु डाक्टर पढन योग्यता…