Logo

बाढीपहिराेले एक अर्ब बराबरको क्षति भएको धुलिखेललाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराेले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘संकटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘संकटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगर प्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको…