झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा एक अर्ब ३० करोड लगानी भएको बताए । सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले बताएका छन् । काँकडभिट्टाबाट चार किलोमिटर…