काठमाडौं । नेपालमा सञ्चालनमा रहेका प्रमुख दूरसञ्चार सेवा प्रदायकहरुको सेवा गुणस्तरीय नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सेवाप्रदायकहरुले हाल प्रदान गर्ने मुख्य गरि भ्वाइस र डाटा सेवामा उपभोक्ताले कम्पनीले भनेबमोजिम उपयुक्त गुणस्तरको सेवा प्राप्त गर्न नसकेको गुनासो गर्दै आएका छन् । सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको नेटवर्क सुधारमा ध्यान नपुग्दा सेवाको गुणस्तर थप खस्कदै…