Logo

एलडीसी ग्र्याजुएट हुँदा नेपाललाई फाईदाभन्दा घाटा बढी

काठमाडौं । नेपाल आगामी बर्ष सन २०२६ सम्म कम विकसित मुलुक (एलडीसी) बा स्तरोन्नती हुँदै विकासशील मुलुक हुँदैन । संयुक्त राष्ट्र संघले यसअघि पटकपटक एलडीसी श्रेणीबाट बाहिरिन प्रस्ताव गरेपनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण नेपाल बाहिरिने समय लम्बिँदै आएको थियो । तर अब भने आगामी बर्ष नै नेपाल एलडीसीबाट ग्र्याजुएट हुने पक्का भईसकेको छ ।…