Logo

मुद्रास्फीतिको बढ्दो ग्राफले विश्व चिन्तित, के हुन सक्छ समाधान ?

काठमाडौं । विश्वव्यापी मुद्रास्फीति २०२८ सम्म उच्च रहन सक्ने नयाँ सर्वेक्षणले देखाएको छ । यो सर्वेक्षण डिसेम्बरको सुरुमा जर्मन इफो इन्स्टिच्युट र इन्स्टिच्युट फर स्विस इकोनोमिक पोलिसीले गरेको थियो । जसमा १२५ देशका करिब १४०० विज्ञ सहभागी थिए । सर्वेक्षणअनुसार तीन वर्षमा औसत मुद्रास्फीति ३.५ प्रतिशत रहने अनुमान गरिएको छ । यो २०२५ को लागि…