काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा चिनियाँ कम्पनी बीवाडीका गाडीहरुको माग उच्च रहेको पाईएको छ । नेपालमा बीवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले दिएको जानकारी अनुसार शनिबार बेलुकासम्म अटो शोमार्फत कम्पनीका ४ सय ५० बढी गाडीहरु बुक भईसकेका छन् । कम्पनीले नाडा अटो शोलाई लक्षित गरी बीवाइडीको एट्टोका दुई भेरियन्ट, डल्फिन र…