काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंकहरुको खुद खराब कर्जा अनुपात (नेट एनपीएल) १ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको खुद निष्क्रीय कर्जा (नेट एनपीएल)औसतमा १.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले गत आवको पुस मसान्तदेखि बैंकहरुको खुद खराव कर्जा (नेट एनपीएल) गणना गर्न…