काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु. ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु. २५, आलु रातो प्रतिकेजी रु. ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु. ३४, प्याज सुकेको…