सिद्धार्थ विकास बैंकले आजबाट एकिकृत कारोवार शुरु गरेको छ । सिद्धार्थ विकास बैंक, एकिता विकास बैंक र नेपाल आवाश फाइनान्सबीच मर्ज भएर आजबाट एकिकृत कारोवार शुरु गरेको हो । आज एक कार्यक्रमबीच अर्थमन्त्री विष्णु पौडेलले एकिकृत कारोवारको उद्घाटन गरेका हुन् । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धिको योजना अनुरुप यी ३ संस्थाहरु एक आपसमा गाभिएका…