Logo

कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो “ कुमारी क्यापिटल ” नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ, जसले Systematic Investment Plan (SIP) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् । एसआइपी अब झन् सजिलो ! कुमारी क्यापिटल मोबाइल एप को माध्यमबाट…