Logo

भित्रभित्रै ‘भयावह’ डेङ्गु : देशभर १९ हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु संक्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ…