काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकेएस (युनाइटेड किंङडम मान्यता सेवा) बाट मान्यता प्राप्त एमटीभो लिमिटेड, युके बाट आइएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै, यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित…