Logo

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्व स्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्व स्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ। यस कदमले यस क्षेत्रमा “गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान” को बढ्दो मागलाई पूरा गर्नेछ। नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न…