काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। आफ्नो दोस्रो कार्यकालमा संसदको संयुक्त बैठकलाई ट्रम्पले पहिलो पटक गरेको सम्बोधन लगभग दुई घण्टासम्म चलेको थियो । यस सम्बोधनमा ट्रम्पले आफूले कार्यभार सम्हालेपछि गरेका प्रमुख कामको विवरण जानकारी गराएका थिए भने आफ्नो सरकारले अब गर्ने कामको बारेमा समेत बताएका थिए…