काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गल आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँले कमि हो । बैंकको ब्याज आम्दानीमा कमि आएसँगै समग्र नाफामा गिरावट आएको हो । १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ९८…