काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलब ५७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय २ दशमलब २३ अंकमा झरेर बन्द भएको हो । सोमबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन कारोबारमा आएकामध्ये होटल समुहको परिसुचक सबैभन्दा बढी २१ दशमलब…