Logo

सुन प्रतिको आकर्षण बढ्दो, बुधबार पनि प्रतितोला २ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा दैनिक रुपमा सुनको मूल्य उकालो लागेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा पनि पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनुवार बताउँछन् । ‘अन्तरराष्ट्रिय स्तरमै हेर्ने हो भने सुनप्रतिको आकर्षण बढेको छ,’ उनले भने, ‘मानिसहरुले डलरको तुलनामा सुनप्रति लगानी बढाएकाले पनि मूल्य बढ्न…