Logo

नेपाली सेनामा रोजगारीको अवसर, विभिन्न पदमा २३११ कर्मचारी माग

काठमाडौं । नेपाली सेनाले २ हजार ३ सय ११ जन कर्मचारी माग गरेको छ । सेनाले विभिन्न पदमा गरी उक्त कर्मचारी माग गरेको हो । विशेषगरी प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स गरी उक्त कर्मचारी माग गरेको हो । उक्त पदहरुमा १८ बर्ष पुरा भई २५ बर्ष सम्मका…