काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको अनिमियतता छानविन अन्यौलमा परेको छ । तामाकोशीको सेयर वितरण संघर्ष समितिका संयोजकले गत जेठ २२ गते नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि उजुरी दर्ता गरेपनि अख्तियारले सो सम्बन्धमा ढिलाई गरेको हो । संयोजक बर्मा लामाले माथिल्लो तामाकोशी आयोजनामा अप्रत्यासित रुपमा लगानी बढाईनु, कामलाई सूस्त तरिकाले अगाडी बढाउनु…