Logo

मन्त्रालय तानिए आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई मन्त्रालयमा तानेको छ । मन्त्रालयले आज पत्र काट्दै खड्कालाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो । पेट्रोलिय वितरण व्यवस्थापन गर्न नसेकेको, सरकारले भनेको नटेरेको भन्दै असोजमा मन्त्रिपरिषदले उनलाई बर्खास्ती गरेको थियो । तर, उनी अदालती निर्णयबाट पुर्नबाहली भएका थिए । तर, खड्काको विषयमा विभिन्न…