Logo

विश्वकै धनी एलन मस्ककी छोरी भिभियनले गरेकी थिइन आफनो पिताको मृत्यु भएको घोषणा

काठमाडौं । उद्योगपति एलन मस्क प्रायः हेडलाइनमा रहन्छन्। तर, हालै एलोन मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सनले एक अन्तर्वार्ता दिएकी छिन् । यो अन्तर्वार्तामा भिभियनले आफ्नो बुबा मस्कसँगको सम्बन्ध कस्तो रहेको खुलाएकी छिन । जसका कारण मस्क अहिले आफ्नो परिवारको बारेमा विवादमा घेरिएका छन् । लेखिका एश्ले सेन्ट क्लेयरले सन् २०२४ मा मस्कको सन्तान जन्माएको…